हरिनास गाउँपालिका

मुक्त ज्ञानकोश विकिपीडिया से
Jump to navigation Jump to search
हरिनास
गाउँपालिका
स्याङ्जा जिल्लाको नक्सामा हरिनास गाउँपालिका
स्याङ्जा जिल्लाको नक्सामा हरिनास गाउँपालिका
देशFlag of Nepal.svg नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
शासन
 • मेयरखिलनारायण मानन्धर[1] (एमाले)
क्षेत्रफल
 • कुल87.48 किमी2 (33.78 वर्गमील)
जनसंख्या (राष्ट्रिय जनगणना २०६८)
 • कुल17,343
 • घनत्व200 किमी2 (510 वर्गमील)
समय मण्डलनेपालको प्रमाणिक समय (यूटीसी+५:४५)
दूरभाष कोड+९७७-६३
केन्द्रसाविकको चित्रे भञ्ज्याङ गाविसको कार्यालय

हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[2] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९) समेटेर, क्याक्मीकिचनासको (वडा नं ६, ८, ९) गाउँ विकास समितिहरूलाई समेटेर हरिनास गाउँपालिका घोषणा गरिएको हो ।[3][4]

जनसङ्ख्या[संपादित करें]

स्यांजा जिल्लामे चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासके (वडा नं ७-९), क्याक्मी तथा किचनासके (वडा नं ६, ८, ९) गाविसहरूलाई मिलायार हरिनास गाउँपालिका बनाइया हे। बि.स.२०६८ के जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १२,७४२ रहेको छ ।[5][6]

भू-वनोट[संपादित करें]

स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलो वन हरिनास वनको नामबाट यो गाउँपालिकाको नामसे राखिएको हे । यस गाउँपालिकामा ७ वडाहरू रहेका छन ।[7]

सन्दर्भ सामग्रीहरू[संपादित करें]

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?". सेतोपाटी. ५ जेठ २०७४. अभिगमन तिथि ५ जेठ २०७४. |accessdate=, |date= में तिथि प्राचल का मान जाँचें (मदद)
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)". लोकान्तर. २३ पौष २०७३. अभिगमन तिथि २३ पौष २०७३. |accessdate=, |date= में तिथि प्राचल का मान जाँचें (मदद)
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. अभिगमन तिथि फाल्गुन २०७३. |accessdate= में तिथि प्राचल का मान जाँचें (मदद)
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील". सेतोपाटी. २८ फाल्गुण २०७३. अभिगमन तिथि २८ फाल्गुण २०७३. |accessdate=, |date= में तिथि प्राचल का मान जाँचें (मदद)
  5. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. अभिगमन तिथि २०७१ माघ ५. |accessdate= में तिथि प्राचल का मान जाँचें (मदद)
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)" (PDF). राष्ट्रिय योजना आयोग. नेपाल सरकार. नोभेम्बर २०१२. अभिगमन तिथि नोभेम्बर २०१२. |accessdate=, |date= में तिथि प्राचल का मान जाँचें (मदद)
  7. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३). "जिविस अब देखि जिल्ला समन्वय समिति". कान्तिपुर. अभिगमन तिथि ३० फाल्गुन २०७३. |accessdate=, |date= में तिथि प्राचल का मान जाँचें (मदद)

बाह्य लिङ्कहरू[संपादित करें]