सदस्य:Om prakash poudel

मुक्त ज्ञानकोश विकिपीडिया से
   ओम प्रकाश पौडेल उर्फ (बिरेन्द्र पौडेल)
माता दिलमाया पौडेल र पिता ठाकुर प्रसाद पौडेल को कोख बाट जन्मिएको माइलो छोरो ओम प्रकाश पौडेल बि.स. २०४५/०२/०३ गते सोमबार को दिन जन्मेको थिए  ।ओम प्रकाश पौडेल ले आफ्नो बाल्यकाल निकै बिकट गाउँ बेलौरी न.पा. २ देहरादुन टोल मा बिताएका थिए कक्षा ५ सम्म नजिकै को स्कुल श्री सरस्वती प्रा. बि. मा पढेलेखेको  र  माध्यमिक  तह को शिक्षा पढ्न लाई श्री लक्ष्मी मा. बि. जबदिया मा पुगि माध्यमिक तह उतिर्ण गरेर उच्च माद्यामिक तह मा पढ्न लाई कैलाली बहुमुखी क्याम्पस म गइ +२ उतिर्ण  गरेर तेस पछि पढाई लाई बिस्थापित गरि धन कमाउन को सिलसिला मा भारत को राजधानी दिल्ली पुगेर हाल सम्म पनि दिल्ली मै नोकरी गरिएको अवस्था भेटिनु भयो  ।

अहिले बिबाह भएको र येउटा छोरी भएको खुल्न आयेको छ उहाँ ले राजिपुर कैलाली का बुबा लक्ष्मी प्रसाद दाहाल र माता सरस्वती दाहाल कि जेष्ठ सुपुत्री सीता दाहाल सङ्ग २०७०-१०-२४ गते बिबाह भयेको खुल्न आएको छ छोरी ओशिका पौडेल पनि ८ साल कि पुगिसकिछ्न बि.स.२०७२-५-१६ जन्ममिती रहेको खुल्न आयेको छ।

पुरानो बासस्थान बेलौरी नगरपालिका छोडेर अहिले पूरा परिवार पुनर्वास नगरपालिका 11 मा बस्दै आएको खुलेको छ पेसा ले किसान भयेको कारण ले पूरा परिवार खेती किसानी मै निर्भर रहेको खुल्न आयेको छ।