नेपाली विवाह

मुक्त ज्ञानकोश विकिपीडिया से

स्वयंवरः

स्वयंवरःतिन गुण सत्व,रजाे र तमाे यी गुण लाइ सम्मान गर्न स्वयंवर गर्दा परिक्रमा गरिन्छ यि गुणहरूले युक्त ब्रमा, विष्णु र महेश्वरलाइ नै अाप्नाे पतिकाे स्वरूपमा हिन्दु नारीले देख्ने हुनाले स्वयंवर गर्दा करूवामा अाप,पिपल,दुबाे,रायाे,सर्सिउ दुवाे लिएर पानीकाे जलधारा लगाइ तिन चाेटी परिक्रमा गर्ने प्रचलन हिन्दु विवाहमा पाइन्छ। wwww.weddingkathmandu.com