सदस्य:Dr. Lekh Prasad Niroula

मुक्त ज्ञानकोश विकिपीडिया से

डा. लेखप्रसाद निरौला नेपाली साहित्यमा सुपरिचित नाम हो । २०२८ श्रावण १ गते सङ्खुवासभा नेपालमा जन्मिनुभ‌एका निरौला कवि, निबन्धकार, समालोचक, सम्पादक र पाठ्यपुस्तक लेखकका रूपमा चिनिनुहुन्छ।