"साहित्य अकादमी पुरस्कार": अवतरणों में अंतर

मुक्त ज्ञानकोश विकिपीडिया से
छो 117.199.76.255 (Talk) के संपादनों को हटाकर Orbot1 के आखिरी अवतरण को पूर्ववत किया
पंक्ति 104: पंक्ति 104:
[[pnb:ساہتیہ اکیڈیمی ایوارڈ]]
[[pnb:ساہتیہ اکیڈیمی ایوارڈ]]
[[ta:சாகித்திய அகாதமி விருது]]
[[ta:சாகித்திய அகாதமி விருது]]
[[मातृभाषामा शिक्षा

माताको दूध शिशुलाई शिक्षा मातृभाषामा,

प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।

यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।

जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।

प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, 'मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।' उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।

विकासको क्रममा महत्त्वभन्दा वस्तुको कारोबारले त्यसको अवस्था निर्धारण गर्छ । जुन वस्तुको कारोबार बढी हुन्छ, संसारमा त्यसैको अवस्था बलियो हुन्छ । संसारमा अंगे्रजी भाषाको कारोबार धैरै हुन्छ त्यसैले कारोबार नहुने मातृभाषामा पढेर के फाइदा ? हामीले पनि सुरुदेखि नै अंग्रजी भाषामा नानीहरूलाई शिक्षा दिने व्यवस्था मिलाएका छौं । हाम्रा ठूलाठूला विद्यालयमा एउटा नेपाली विषयबाहेक सवै विषय अंगे्रजी माध्यममा पढाइन्छ । अझ कतिपय विद्यालयमा त 'इङ्गलिस स्पिकिङ्ग जोन' भनेर मातृभाषामा प्रतिबन्ध लगाउने गरेको पनि पाइन्छ । अंग्रेजी भाषा जीवन जिउनका लागि महत्त्वपूर्णमात्र होइन अनिवार्य पनि भइसकेको छ ।

संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।]]

17:39, 20 फ़रवरी 2013 का अवतरण

सन् 1954 में अपनी स्थापना के समय से ही साहित्य अकादमी प्रतिवर्ष भारत की अपने द्वारा मान्यता प्रदत्त प्रमुख भाषाओं में से प्रत्येक में प्रकाशित सर्वोत्कृष्ट साहित्यिक कृति को पुरस्कार प्रदान करती है। पहली बार ये पुरस्कार सन् 1955 में दिए गए।

पुरस्कार की स्थापना के समय पुरस्कार राशि 5,000/- रुपए थी, जो सन् 1983 में ब़ढा कर 10,000/- रुपए कर दी गई और सन् 1988 में ब़ढा कर इसे 25,000/- रुपए कर दिया गया। सन् 2001 से यह राशि 40,000/- रुपए की गई थी। सन् 2003 से यह राशि 50,000/- रुपए कर दी गई है।

साहित्य अकादमी पुरस्कार 2010

वर्ष 2010 में 20 दिसंबर को साहित्य अकादमी पुरस्कारों की घोषणा की गई। इस बार तीन कहानिकारों, चार उपन्यासकारों 8 कवियों और सात समालोचकों को यह पुरस्कार प्रदान किया गया।

  • उदय प्रकाश (हिंदी) कहानी (मोहनदास)
  • मनोज (डोगरी) कहानी
  • नांजिल नाडन (तमिल) कहानी
  • अरविन्द उजीर (बोडो) कविता
  • अरूण साखरदांडे (कोंकणी) कविता
  • गोपी नारायण प्रधान (नेपाली) कविता
  • वनीता (पंजाबी) कविता
  • मंगत बादल (राजस्थानी) कविता
  • मिथिला प्रसाद त्रिपाठी (संस्कृत) कविता
  • लक्ष्मण दुबे (सिन्धी) कविता
  • शीन काफ निजाम (उर्दू) कविता
  • बानी बसु (बांग्ला) उपन्यास
  • एस्थर डेविड (अंग्रेजी) उपन्यास
  • धीरेन्द्र मेहता (गुजराती) उपन्यास
  • एम. बोरकन्या (मणिपुरी)
  • केशदा महन्त (असमिया) समालोचना
  • बशर बशीर (कश्मीरी) समालोचना
  • रहमत तरिकरे (कन्नड़) समालोचना
  • अशोक रा. केलकर (मराठी) समालोचना

हिंदी साहित्य

बाहरी कड़ियाँ

  • साहित्य अकादमी का जालघर
  • Sahitya Akademi Awards and Fellowships, Official website
  • "Sahitya Akademi Awards listings". Sahitya Akademi, Official website.