महमाइ

मुक्त ज्ञानकोश विकिपीडिया से
Jump to navigation Jump to search

महमाइ पुर्बि नेपालको इलाम जिल्ला माइ नगरपालिकामा अवस्थित एक पहाडि भुुुमि हो याहा सबै जात जातिको बसोबास पाइन्छ नौ वटा वाडा संख्यामा रहेको महमाइमा धेेेेेेरै जसो लिम्बु,राई,तामाङ,मगरको बहुलियता छ याहा प्राय खेती किशानिमानै आफ्नो जीवन निर्बाह गर्नेगर्छन् कन्काइ माइले महमाइ र दानाबारिको पुर्बि सिमानालाइ छुट्याएको छ भने मैना चुुुुलि पक्ष्छिमको सिमाना हो उत्तर तर्फ सरदारे खोला छ भने दक्षिणी तर्फ सेतिखरे खोलालेे महमाइलाइ छुट्याइएको छ याहा पहिलो बासिन्दार कुमाल र मगर हो भन्ने गर्दछन् कुमाल जातिहरु कपरसुक्कामा बसोबास गरे भने मगर जाति हरु कोदोबारि भत्तभतेमा बसोबास गरेकाहुन त्यास पश्चात् तामाङ लगायत अन्य जात जातिहरुको बसोबास भएको भन्ने भनाइहरु पाइन्छ ।

सन्दर्भ[संपादित करें]

बाहरी कड़ियाँ[संपादित करें]

इन्हें भी देखें[संपादित करें]