सामग्री पर जाएँ

भूटान के राजा

मुक्त ज्ञानकोश विकिपीडिया से
भुटान के राजा
पदस्थ
जिग्मे खेसर नामग्याल वाङचुक
५ औं राजा
(९ डिसेम्बर २००६ देखि)
विवरण
उत्तराधिकारी जिग्मे नामग्याल वाङचुक
प्रथम एकाधिदारुक उग्येन वाङचुक
स्थापना १७ डिसेम्बर १९०७
निवास थिम्पु

भुटान को राजा (ड्रुक ग्याल्पो) भुटान राज्यका राष्ट्रप्रमुख हुन्। जोङ्खा भाषामा, भुटानलाई ड्रुकुल भनेर चिनिन्छ जसलाई "थन्डर ड्र्यागनको भूमि" भनिन्छ। तसर्थ, भुटानका राजाहरूलाई ड्रुक ग्याल्पो ("ड्रागन राजा") भनेर चिनिन्छ भने, भुटानी मानिसहरूले आफूलाई द्रुकपा भन्ने गर्छन्, जसको अर्थ "ड्रुक (भुटान)का मानिसहरू" हो।