नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

मुक्त ज्ञानकोश विकिपीडिया से

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक बाट घ बर्गको इजाजत प्राप्त राष्ट्रिय स्तर को लघुवित्त वित्तीय संस्था हो। कम्पनि रजिस्टर को कार्यालय मा पब्लिक कम्पनीको रुपमा दर्ता रहेको यस संस्था लाई राष्ट्र बैंक ले मिति २०७१ जेठ २८ गते नेपाल को ७५ वटा जिल्ला कार्यक्षेत्र रहने गरि स्वीकृति दिएको थियो . जसको केन्द्रिय कार्यालय धादिंग जिल्ला को सदरमुकाम धादिंगबेशी रहेको छ .